jQuery(document).ready(function($){ //
});

बिराटनगर माहानगर पालिका वाड नम्बर ५ मा ७ दिने बेहुली जुत्ता र चपल बनाउने तालिम दिई सम्पन्न गरेको छ । उक्त तालिम हाम्रो प्रायास बिराटनगरले गरेको थियो । बिराटनगर माहानगर पलिका ५ वाडा समिती को सहयोग मा सन्चालित ५ दिने तालिम मा १५ जाना महिला साभागी थिए भने वाडा अध्यक्ष सन्तोष न्येउपाने वाडा प्रर्तिनिधि अन्जु दाहाल
,राधा देवि पासवान,रोम भट्टराई, सूर्य लाल उराव
सस्था कि अध्यक्ष साबित्री ढकाल दाहाल ले तालिम मा सहभागी हरु लाई प्रमाणपत्र प्रदान गरेका थिए। उक्त तालिम को प्रशिक्षक सरला घिमिरे भट्टराई ले प्रशिक्षण दिनु भएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय