दमकमा नाटक “Long Time No See” मंचन हुदै।

दिपक खरेलद्वारा निर्देशित उक्त नाटक नयन राज पान्डेकाे कथा महानगरमा आधारित रहेको छ ।
यहि फागुन २९ गते देखि चैत ६ गते सम्म कदम थिएटरमा मञ्चन हुने उक्त नाटक हरेक दिन दिउँसाे २ बजे र ५:१५ बजे हेर्न सकिने छ।

© 2023: दमक अनलाईनमा सर्वाधिकार सुरक्षित छ. | विज्ञापन | सम्पर्क | हाम्रो बारेमा | लोक सेवा बिज्ञापन
Developed by: Damakonline