jQuery(document).ready(function($){ //
});


मिति २०७९/११/१७ गते जजिरा एयरको उडानद्वारा कुवेतबाट काठमाण्डौं आगमन भएका भारतीय नागरिक FAIZAN ANWER माथि शंका लागि सोधपुछ एवं शरीर खानतलासी गर्दा निजले लगाई आएको पाईन्ट र गन्जी शंकास्पद देखिएकोले आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएकोमा नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा परीक्षण गर्दा कपडाहरुको कुल तौल १२०० ग्राम र गलाए पछि सुन ४२४.६४ ग्राम खुल्न आएको ।

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय