jQuery(document).ready(function($){ //
});

विराटनगरमा चैत ९ गतेदेखि सुरू हुने सातौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । विराटनगरस्थित सहिद मैदानमा सुरु हुने रात्रिकालीन विराट गोल्डकपको तयारी पुरा भएको आयोजकले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन ।

प्रतियोगितामा तीन विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरीसहित संकटा, जावलाखेल र घरेलु टिम विराटनगर सिटीे सहभागिता रहने प्रतियोगिताका सह–संयोजक सुवाशीष कोइरालाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर सिटी र विभाग्य टिम नेपाल प्रहरीबीच हुनेछ ।

eHatiya

प्रतियोगिताको विजेता र उपविजेता हुने टिमलाई यस वर्ष पुरस्कार राशी बढाएको छ । विजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसअघि छैठौं संस्करणको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार रहेको थियो ।

त्यसैगरी विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालनका लागि २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिएको छ । यो प्रतियोगिता मोफसलकै दोस्रो ठूलो पुरस्कार राशी भएको बुझिएको छ । तत्कालीन राजा महेन्द्रको नामबाट २०१८ सालदेखि सुरु प्रतियोगिताको नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन गर्न थालिएको हो ।चैत १६ सम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहने भएको छ । यसअघि आयोजक विराट गोल्डकप ट्रष्टले दिल्लीको एफसी क्लवले आउने भन्दै प्रचार गरेको थियो । अन्तिम समयमा उक्त क्लब नआउने भएपछि आयोजकले भारत केरलाको लुका सकर क्लव र भुटानको डुक लयुल फुटबल क्लव ल्याउने भएको छ ।

प्रतियोगिताको तयारीस्वरूप रङरोगन गर्ने, मैदान व्यवस्थापन गर्ने, लाइट मर्मत गर्ने काम भइसकेको आयोजकले जनाएको छ ।प्रतियोगितामा प्रदेश सरकार, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र निजी क्षेत्रको आर्थिक सहयोग रहने बताइएको छ । छैठौं संस्करणको विराट गोल्डकपको विजेता एपीएफ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO