jQuery(document).ready(function($){ //
});

प्रभु यशु ख्रष्टको पुनरूत्थानको अवसरमा शान्ती भूमि टोल बिकास संस्थामा ३१ वटा अङगुरको बिरुवा, नेपाल प्रस्वीटेरियन चर्चद्वारा वृक्षरोपण कार्यक्रम समापन गरियो । जम्मा ३१ वटा बिरुवा मध्य जेष्ट नागरिक नरबाहदुर लिम्बूलाई पहिलो बिरुवा हस्तानतरण गरि सम्मान गरियो ।

विकास रणपहेलीद्वारा येशुको पुनरूत्थानको विषय बारे सबैलाई जानकारी दिनु भयो ।

शान्ति भूमि टोल विकासको अध्यक्ष ओम प्रकास आचार्य साथै सचिव शिवदास राईले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय