jQuery(document).ready(function($){ //
});

मोरङको मिक्लाजुङ गाउँपालिका वडा न ५ र लेटाङ ८ को सिमानामा बहने तेलि खोला को सिरमा अवस्थित कोलुङ झर्ना पर्यटनका लागि रमणीय रहेको छ।
नेपालको सबै भन्दा होचो ठाँउ बाट झर्ने झर्ना “कोलुङ झर्ना” बिगत लामो समय देखि नै ओझेलमा परिरहेको छ। सबैको नजर पर्यटन आकर्षणमा रहेता पनि सो झर्ना अझै पनि ओझेलमा नै परिरहेको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

यस झर्नाले अब भने केही सुधार पाउने आशा गर्न सकिने मिक्लाजुङ ५ न वडा अध्यक्ष मेघनाथ तामाङले बताएका छन।
गत बिहिबार झर्ना मै पुगि अनुगमन तथा झर्ना पर्यटन बिकास गर्न अब त्यहा सम्म पुग्ने बाटो र त्यस क्षेत्र लाई सरसफाई गरि पर्यटकीय स्थल बनाउन जोड दिने बताएका छन।

साथै त्यहाँ पाल्नु हुने आगुन्तुकहरुमा कुनै पनि ब्यवस्थापन समिती नभएकोले सो क्षेत्रलाई फोहोर नगर्नु समेत अनुरोध गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय