jQuery(document).ready(function($){ //
});

काठमान्डौ।
काठमाडौं महानगर पालिका वार्ड नम्बर १० को कार्यलय स्थित नेपाल महिला एकता समाज ले तेस्रो समीक्षा बैठक मा लेखा जोखा कार्यक्रम का अध्यक्ष श्रीमती बिना बुध्दचार्य ले स्वागत एवंम् वार्षिक कार्यक्रम बारे प्रकाशन पारेकी छिन।
कार्यक्रम मा लुमन्ती आवास लागि सहयोग समिति का प्रतिनिधि एवम अन्य सरोकार वाला को उपस्थिति रहेको थियो। कार्यक्रम मा अभियन्ता कल्पना कार्की ले कार्य विवरण प्रस्तुत गरेकी छिन्। विशेषत बाल अधिकार, टोल बस्ती मा अनुगमन, रिफ्लेक्ट सञ्चालन, बाल अध्ययन केन्द्र, महिला सहकारी , जिविको पार्जन का निम्ति सहयोग, एवम आवश्यकता अनुरूप विभिन्न क्षमता विकास का तालिम हरु , कोरोना को समय मा राहत वितरण, घरेलु हिंसा एवम श्रम शोषण मा परेका महिला हरु का निम्ति अनुशिक्षण कार्यक्रम, दैनिक रोजगारी एवम आयआर्जन का निम्ति सिपमुलक तालिम , भूमि आयोग संग समन्वय गरेर विगत को वर्ष मा महिला एकता समाज ले प्रभावकारी कार्य गर्दै आएको छ।

eHatiya

आगामी दिन मा पनि अझ सशक्त हुँदै महिला सशक्तिकरण एवम आवस्यक क्षेत्र मा दिगो विकास को निम्ति सरोकार वाला निकाय संग हातेमालो गर्दै अघि बढ्ने संस्था को महासचिव घना लामाले बताउँनु भएको छ ।

२०५७ साल मा वैधानिक रूप मा सञ्चालन मा रहेको यस संस्था ले सुरुवाती समय देखि नै विशेषत आवास विहिन ( सुकुम्बासी) एवम अव्यवस्थित समुदाय एवम महिला हरु को सवाल मा दृढ भएर कार्य गर्दै आएको छ। आवास विहिन महिला हरुको निम्ति नीति निर्माण गर्ने एवम भएको नीति एवम कानुन मा सरोकार वाला निकाय स्थानिय एवम संघ प्रदेश संग सहकार्य एवम पैरवी गर्दै आएको छ । हाल सम्म यस संस्था ले २१जिल्ला मा आफ्नो सञ्जाल विस्तार गरेको छ भने १५जिल्ला नियमित कार्य भइरहेको छ ।सस्था कि केन्द्रिय कोषाध्यक्ष सीता मागार ले जनकारि दिनु भयो।।विशेष गरी भूमिहीन महिला हरू ले खेप्दै आऊनु परेको पीडा को विरुद्ध यस संस्था नियमित लडिरहेको छ । महिला आफै स्वरोजगार हुनु पर्छ दक्षता बढाउदै सीप सिक्दै एक उन्नत समाज तिर लैजान यस संस्था ले ठूलो भूमिका खेल्दै आएको छ । नेपाल मा महिला अधिकार एवम मानव अधिकार को विषय मा कार्य गर्ने संस्था ले हाल सम्म उठान नगरेको विषय महिला को सामाजिक,सांस्कृतिक, आर्थिक एवम् राजनीतिक को अधिकार मा पनि सुरक्षित बास को अधिकार छुटेको पाउछौ । यही विषय लाई राष्ट्रिय मुद्धा को लक्ष्य का यस संस्था अघि बढी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO