jQuery(document).ready(function($){ //
});

।। देवी प्रसाद पौडेल।।


मधुमल्ला÷ बैदेशीक रोजगारीका लागी साउदी अरब गएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ स्थायी ठेगाना भएका ३९ बषीय युवा पदम बहादुर बुढाथोकी मृत्यु भएको छ । बुढाथोकी चैत्र २८ गते आफ्नै कोठामा मृत भेटीको खबर आएको मृतकका दाजु श्याम बहादुर बुढाथोकीले बताउनु भयो । मृतक पदम बहादुर बुढाथोकीको के कारणले मृत्यु भएको भन्ने बारेमा आफुहरुलाई थाहा नभएको मृतकका दाजु श्याम बुढाथोकीले बताउनु भयो । हाल निज बुढाथोकीको शबलाई नेपाल ल्याउने पहल भइरहेको र त्यसका लागी आवस्यक समन्वय गरी दीनु हुन सम्बध सबैलाई बुढाथोकी परिवारले अपील गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय