jQuery(document).ready(function($){ //
});

सुनसरी / बर्जु गाउँपालिका – ५ स्थित एभरेस्ट साईन्स सेन्टर नेपाल, शन्तिवन मा आयोजित ४ दिने विज्ञान प्रदर्शनी मेला सम्पन्न भएको छ।

eHatiya

विज्ञान शिक्षक समाज नेपालको सहयोगमा सञ्चालन गरेकाे विज्ञान प्रदर्शनी मेलामा नेपाल भरीको ७ वटै प्रदेशको ७७ वटै जिल्ला बाट प्रदर्शनीमा सहभागी भएको १२ वटा विद्यालयलाई उत्कृष्ट प्रदर्शनी गरेको भनी साईन्स सेन्टर र विज्ञान शिक्षक समाज नेपालको ले सम्मानित गर्ने निर्णय गरेकाे छ ।

नाशा को वरिष्ट अन्तरिक्ष वैज्ञानिक एलिजाबेथ सेरेडन ले अन्तरिक्ष को बारे मा लाइभ भिडियो प्रस्तुती गरिएको थियो । जसमा नासा बाट अन्तरिक्ष को बारेमा प्रस्तुति गर्नु भये को थियो भने १० जना भन्दा बडि विद्यार्थी हरुलेअन्तरिक्ष को बारेमा सोझै जिज्ञासा र प्रश्न सोधेका थिए । ७ प्रदेश का स्कुलका विद्यार्थी शिक्षकहरुको सहभागीता रहेको थिये ।
कार्यक्रममा उत्कृष्ट प्रदर्शनी गर्ने १२ विद्यालयहरू मध्ये कोशी प्रदेश बाट ४ विद्यालय श्री आदर्श मा. वि., फिक्कल मा.वि., सत्यनारायण मा.वि. र त्रियुगा मोडेल स्कूल उदयपूर तथा अन्य प्रदेशहरु बागमतीबाट नवोदय शिशु सदन र मकवानपूर, पद्मकन्या विद्याश्रम काठमाण्डौं, गण्डकीबाट गण्डकी बोर्डिङ, मधेशबाट जनज्योती मा.वि. रौतहट, सुदूरपश्चिमबाट शारदा मा. वि. कैलाली, कर्णालीबाट अमरज्योती मा. वि. सुर्खेत र लुम्बिनी प्रदेशबाट माण्डवी मा.वि., प्यूठान र जनज्योती मा. वि. दाङ्गलाई सम्मानित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO