jQuery(document).ready(function($){ //
});

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत रेल विभागको रेल योजना कार्यालय झापा दमकमा वाइसीएल नेपाल दमक नगर समितिले तालाबन्दी गरेको छ ।

रेल योजना सञ्चालन गर्ने नाममा कर्मचारी पोस्ने र सेटिङमा कमाउधन्दा चलाएको भन्दै तालाबन्दी गरेको वाइसीएल नेपालका नगर कमिटी अध्यक्ष जोन बुढाथोकीले जानकारी दिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसअघि दमकमा वाइसीएल नेपालले आयोजना गरेको भ्रष्टाचार विरोधी अभियानका क्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डम्बर पुलामी कर्माले एकहप्ताभित्र कार्यालय बन्द गर्न अल्टिमेटम दिएका थिए । अल्टिमेटमको दुईदिन नवित्तै रेल योजना कार्यालयमा तालाबन्दी गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय