jQuery(document).ready(function($){ //
});

सरकारले विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा सहिद बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाइ सहिद घोषणा गर्ने निर्णय गरेको हो। 

जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

बनेपाको विद्यासागर बोर्डिङ्ग स्कुलका विद्यार्थी मुकेशलाई गोलीका कारण पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल  गर्न सक्दैनथे। गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो। उनको गत वैशाख २८ गते निधन भएको थियो।   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय