jQuery(document).ready(function($){ //
});

।।दिनेश पौडेल।।इलाम ।।
भारतीय गोर्खा फोर्स ११ नम्बर बटालियनका बिकल यवा ले श्री किराँत चोलुङ आधारभुत विधालय चुलाचुली वडा नम्बर ०४ मा एक कार्यक्रम गरि आफ्नो जन्मदिन मनाएका छन।उक्त कार्यक्रम मा बिधालय मा अध्यायनरत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई ८ दर्जन कापी,५ दर्जन पेन्सिल र ४० थान बलपेनका साथ साथै विभिन्न प्रकारका मिठाइहरु उपलब्ध गरएर बिद्यार्थीहरुको अनुहारमा उज्यालो मुस्कान ल्याएका थिए भने आगमी दिनहरुमा पनि यसरी नै सामजिक काम गरेर आफ्नो जन्मदिन मनाउने उनको चाहाना रहेको बताउछन।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय