jQuery(document).ready(function($){ //
});

– रुबेश कार्की

मोरङको उर्लावारी नगरपालिका – ३ मा यात्रु वहाक वसमा आगजनी भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगतको मंगलवारे सडक खण्ड नजिकै पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्वरको यात्रु वहाक बसमा आगजानी भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र १–०१– ०१३ प २९० नम्वरको स्कूटरलाई बसले ठक्कर दिएको भन्दै स्थानीयले बसमा आगजानी गरेका हुन् । स्कूटरमा सवार नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । कनकाई नगरपालिका ३ निवासी बस चालक ३२ वर्षीय टंक प्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव मदन भण्डारी ट्रमा सेन्टर मंगलवारे राखिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय