jQuery(document).ready(function($){ //
});

दमक नगरपालिकाका प्रमुख रामकुमार थापालाई विराटनगर लिएर गएका सवारी चालक प्रकाश भण्डारीको असामाहिक निधन भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

थापा प्रदेश सरकारको एक कार्यक्रममा सहभागी हुन आज बिहान विराटनगर जानु भएको थियो ।

कार्यक्रम चलिरहेका बेला भण्डारीले आफूलाई छातीमा असहज भएको बताएपछि तत्कालै उपचारका लागि नोबल अस्पताल विराटनगर लगिएता पनि चिकित्सकहरुले भण्डारीलाई मृत घोषणा गरेका थिए ।

उनको ह्दयघातका कारण अचानक मृत्यु भएको आकलन गरिएको छ भने हाल पोस्ट्मार्ट्मका लागी कोशी अस्पताल लगिएको छ।

उनको शव लिनका लागि दमक नगरपालिका बाट
एक टोली त्यसतर्फ गइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय