jQuery(document).ready(function($){ //
});

एशियन लाईफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय दमकले गोर्खा डिपार्ट्मेन्टको सगरमाथा सभाहलमा BUSINESS MANAGERS’ DEVELOPMENT & MOTIVATIONAL TRAINING आयोजना गरेको छ ।

दमक र बिर्तामोड शाखा र त्यस अन्तर्गतका उपशाखाहरुका ११० जना बिज्नेस म्यानेजर, क्षेत्रीय प्रबन्धक रितु प्रधान ,सहायक क्षेत्रीय प्रबन्धक शान्तिराम निरौलाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

मुख्य प्रशिक्षण एशियन लाईफका तालिम बिभाग प्रमुख मुरारीराज हुमगाईले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय