
शिबसताक्षि नगर पालिकाकाे अार्थिक सहयाेगमा स्थानिय लक्ष्मी नारायण माभ्यमिक बिध्यालयमा एकदिने बाल अधिकार र वालकल्वकाे भुमिका साथै वालवालिकालाई सकारात्मक उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएकाे छ । बाल क्लव अध्यक्ष अनिसा बिश्वकर्माकाे अध्यक्षतामा तथा प्रमुख अाथित्यता बडा अध्यक्ष लक्ष्मी प्रशाद चेम्जाेङ्ग रहेकाे थियाे ।। कार्यक्रममा गाेबिन्द राज कट्टेल तथा सुमन ढकाल ले सहझिकरण गर्नु भएकाे थियाे ।।

