jQuery(document).ready(function($){ //
});

समुदाय प्रहरी साझेदारीको वडा नम्बर ५ को समिति गठन भएको छ।

मिति २०८०/०३/०१ गते दमक नगरपालिका वडा नम्बर ५ को कार्यालयमा वडास्तरिय सामुदायिक कार्यक्रमहरु संचालन गर्न तथा वडास्तरिय संरचना, कार्यक्रमको योजना, समन्वय, मुल्याङ्‌कन गर्नका लागी देहाय बमोजिमका पदाधिकारी समिती गठन भएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

संयोजक: इन्द्र बहादुर गुरुङ
सह संयोजक: इप्रका दमक प्रतिनिधि
सदस्य: शोभा खतिवडा बेल्बासे, ख्याम कुमारी परियार, खड्का बहादुर राइ, गोपाल कृष्ण सङ्गौला, निधिनारायण ढुङ्गेल, कृष्ण राज दाहाल, भुपेन्द्र न्यौपाने, वाला भट्टराई, दिनेश राइ, निर्मला काफ्ले, गणेश लुइँटेल, खड्ग बहादुर भण्डारी र सदस्य सचिवको रूपमा सामुदायिक शाखा बाट राखिने कार्यक्रममा उपस्थित नगर समितिका प्रतिनिधि राज कुमार दाहालले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय