।।मोनित महर्जन ।।
काठमाडौँमा आयोजना हुन लागेको EN Vogue को नया संस्करण मा झापा दमकका सुस्कृति नेपाली प्रतियोगिताको फ़ाइनलिस्ट्मा पर्न सफल भएकी छिन् ।
नेपालमा धेरै सौन्दर्य प्रतियोगिता हुने गरेको छ ,जस मध्ये यो प्रतियोगिता स्तरिय मानिने गरेको छ।
हाउस अफ फेसनले आयोजना गर्ने यो प्रतियोगितामा अहिले विभिन्न प्रतियोगितात्मक चरणहरु चलिरहेको छ ।
अहिलेको नया पुस्तालाई जो फेसन र मोडलिंग गर्न र येस्मा आफ्नो भबिस्य खोज्नेको लागि यस्ता प्रतियोगिताको आयोजना गर्ने गरिएको छ ।
आफ्नो सानै देखिको रुचि अनि यसै क्षेत्रमा आफ्नो भबिष्य बनाउने सोचले निरन्तर प्रयासरत सुस्कृति यस अघि आफ्नै गृह नगरमा भएको सौन्दर्य प्रतियोगितामा बिजयी पनि भैसकेकी हुन् ।
ति सबै अनुभब संगाल्दै आफुलाई अझै परिस्कृत र परिमार्जन गर्दै यो क्षेत्रमा आफुलाई स्थापित गर्ने उनको लक्ष हो र यो प्रतियोगिताबाट आफुलाई धेरै सहयोग हुने र आफुले ज्ञाण लिने कुरामा उनि बिस्वस्त छिन ।
तर बिजयी बन्न भने बिभिन्न प्रतियोगितात्मक चरण पार गर्नु पर्ने उनले बताए ।
अहिले सम्मको आफ्नो प्रस्तुतिहरु राम्रो भइरहेको पनि उनले बताए । अब भने फाइनल राउण्ड्को लागि आफु तयारी गरिरहेको र सो चरणमा आफु उत्कृष्ट हुन वा प्रतियोगिताको उपाधि जित्न भोटिंग एक मह्त्वपुर्ण पाटो भएकोले आफुलाई भोटिंग बाट सहयोग गर्न पनि सबैसंग अपिल गरेकी छिन।
सोको लागि आयोजकको आधिकारिक फेसबुक पेजमा गई त्यहाँ पोस्ट गरिएको उनको फोटोमा लाइक कोमेंट गर्नु पर्ने पनि बताए। सोको लिंक पनि उनीले सेर गरेकी छिन ।
https://www.facebook.com/photo?fbid=845357726955167&set=a.845361703621436