jQuery(document).ready(function($){ //
});

✍️ आत्माज्ञान गुरु

मेष राशिको लागि साथीको सहयोगबाट आटेको काममा सफलता मिल्नेछ ।

eHatiya

व्यापारमा लगानी बढ्दै जानेछ । नजिकको यात्रा  हुनेछ ।

वृष राशिको लागि  सामाजिक सेवाको काममा संलग्न हुने अवसर प्राप्त  हुनेछ ।

नयाँ मित्रसँग भेटघाटको अवसर मिल्नेछ । अप्रत्याशित रुपमा धन हात पर्नेछ

मिथुन राशिको लागि विशिष्ट खालको सत्कार पाइनेछ । आफुले रुचाएको काम

गर्न पाउँदा मन प्रशन्न रहनेछ । दाम्पत्य सुख मिल्नेछ ।

कर्कट राशिका लागि नचाइने काममा समय बर्बाद हुनेछ । अध्ययनमा मन जानलाई गाह्रो  समय छ । खर्च बढ्नेछ  विशेष सवधानी अपनाउँनु  होला ।

सिंह राशिका लागि कुनै कामको  लागि कम संर्घषबाट नै सफलता मिल्नेछ । सुखद यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुदै जानेछ ।

कन्या राशिका लागि कार्यको  क्षेत्रमा कुशलता आउँनेछ । घरपरिवारको सहयोगले आटेको

काममा सफलता मिल्नेछ । भोजभतेरमा संलग्न भैएला ।

तुला राशिका लागि घरजग्गा जोड्ने अवसर प्राप्त हुनेछ । आर्थिक रुपमा सफलता

मिल्ने देखिन्छ ।  आत्मियजनको सहयोगले मन प्रशन्न हुनेछ ।

वृश्चिक राशिका लागि बोलीको कारणले बन्न लागेको काममा बाधा आउँनेछ । बोलिमा  बिशेष ध्यान दिनु  होला । स्वास्थ्यमा सामान्य समस्या आउँन  सक्छ  काममा मन नजाने देखिन्छ  मेहनतका   साथ  अगाडी  बढ्नु  होला । 

 धनु  राशिका  लागि  रोकिएको सम्पति   हात पर्नेछ ।  साथीभाईसँग भेटघाट  गरेर  राम्रो  समय  बित्नेछ । मन प्रशन्न  रहनेछ ।

मकर राशिका लागि व्यक्तित्वमा निखार आउँनेछ । मान प्रतिष्ठामा वृद्धि हुने सम्मान मिल्ने समय छ । नयाँ कामको थालनी  गर्न  शुभ  समय  रहेको छ ।

कुम्भ राशिका लागि सामाजिक परोपकारको कार्यमा मन जानेछ । रमाईलो

माहोलमा सहभागि भैएला । नजिकको मान्छेबाट सहयोग प्राप्त हुदा समय राम्रो  बित्नेछ ।

मीन राशिका लागि अभिभावको सहयोग नपाउँदा काममा समस्या आउँनेछ । साना

तिना झमेलाले दिन निराशा  जनक  बन्नेछ । प्रेम सम्बन्धमा समस्या आउँनेछ हतारमा  निर्णयहरु नगर्नु होला ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO