jQuery(document).ready(function($){ //
});

✍️ आत्माज्ञान गुरु

मेष : समय  आफ्नो  अनुकुल नहुन सक्छ अल्लि  संयमित  भएर अगाडी  बढ्नु  होला । अशुभ समाचारले मन दुखी बनाउँन  सकछ  । गरेको काममा दिलासुसस्ती हनसक्नेछ । स्वाथ्यमा  केही  समस्या  आउँनसक्छ  खानपानमा  बिशेष  ध्यान दिनु होला ।

eHatiya

वृष  : प्रेम प्रस्ताव आउँन सक्छ । मित्रजनको सहयोगबाट आटेको काममा

सफलता मिल्नेछ । खेलकुदमा मन जानेछ र दिन   आनन्तमा बित्ने  छ ।

मिथुन : नयाँ  योजनाहरु  बनाएर  अगाडी  बढ्दा   काममा सफलता  मिल्नलाई सहज  हुनेछ । पैसाको समस्या  हट्ने आफन्तबाट  आर्थिक  सहयोग  मिल्नेछ । आँखामा समस्या आउँन सक्छ  बिशेष  सरसफाईमा  ध्यान दिनु  होला ।  

कर्कट : विद्यार्थीहरुको  लागि समय  राम्रो  छ  र  नतिजा राम्रो आउँने छ ।  सामाजिक परोपकारको कार्यमा मन जानेछ । रमाईलो माहोलमा सहभागी भैएला । नजिकको मान्छेबाट सहयोग प्राप्त हुनेछ ।

सिंह : चिताएको काममा सफलता पाउँनलाई गाह्रो हुन  सक्छ  । मन  वेचैन रहन सक्छ ।अध्ययनको प्रतिफल नकरात्मक आँउन सक्छ । नसोचेको काममा खर्च बढ्नसक्छ  धनको संकलन  गर्नु होला  ।

कन्या नयाँ मित्रजनसँग भेटघाट हुने अवसर मिल्नेछ । गरेको काममा सफलता मिल्नेछ । धार्मिक क्षेत्रको यात्रा हुनेछ । मेहनतका साथ  काममा अगाडी  बढ्दा   सफल  बन्ने योग रहेको छ ।

तुला : कार्यस्थलमा सहकर्मीको सहयोग प्राप्त हुनेछ । राजनितिक व्यक्तित्वसँग भेटघाटको अवसर मिल्नेछ । प्रेमसम्बन्धले मन खुशी हुनेछ । बसाईसराई  गरेर जीवन  व्यवस्थापनमा  अगाडी   बढ्न  सहज  समय  छ । 

वृश्चिक  : सवारी साधन   खरिद  गर्नका लागि राम्रो समय  छ । पारिवारिक सम्बन्धमा  सुधार  आउँने छ । मानसम्मान  प्राप्त   हुने छ ।  आटेको  गरेको  काममा  सफलता मिल्नेछ । 

 धनु  : भौतिक   सामानहरु  जुटाउँनको  लागि   बढि झन्झट  हुने  समय  रहेको छ  । शरिरमा आलश्यता बढ्न सकने हुदा  कामहरु सम्पन्न हुनलाई  ढिलो  हुनेछ ।  स्वास्थ्यमा समस्या बढ्नसक्छ  ध्यान दिएर  अगाडी बढ्नु  होला ।

मकर : अध्ययनमा रुचि बढ्दै जानेछ । सृजनात्मक कामबाट अरुको मन जित्न सकिनेछ । नयाँ कामको थालनी  गर्दा  अझ  आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्दै जानेछ । 

कुम्भ :  न्याय प्राप्त हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । नसोचेको क्षेत्रमा सफलता मिल्नेछ ।  कामको क्षेत्रमा  पदोन्नतीको अवसरहरु प्राप्त  हुन सक्छ ।

मीन : धार्मिक काममा मन जादाँ  मन प्रशन्न रहने छ । परिवारजनको  सहयोग  मिल्दा  लामो समयसम्म   रोकिएको काम  बन्नेछ ।  वैदेशिक  क्षेत्रसँग   सम्बन्धित कामहरु बन्दै  जानेछ ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO