jQuery(document).ready(function($){ //
});

✍️ आत्माज्ञान गुरु

मेष    : वैैवाहिक  सम्बन्धमा सुधार  आउँनेछ । पार्टनरशिपमा  गरको  काममा  सफलता  मिल्नेछ । लामो समयदेखि रोकिएको पैसा  हात  पर्ने छ  ।

eHatiya

वृष    : न्यायमिल्ने समय  रहेको छ । राजनैतिक  क्षेत्रको  काममा  अगाडी  बढ्दा  सफलता  मिल्नेछ । प्रतिशपर्दामा  भागलिदा  राम्रो  नतिजा  आउँनेछ ।

मिथुन  : धार्मिक  अनुष्ठानमा  सहभागी भैनेछ ।   भाग्यले   साथ लिनेछ ।  उपहारहरु  मिल्ने समय  रहेको छ । मिष्ठान्न भोजन प्राप्त हुनुको साथै मान सम्मान बढ्ने छ।

कर्कट    : घरपरिवारसँगको  सम्बन्धमा  समस्या आउँनेछ ।  साथीहरुको कारणले गर्दा  समस्या  बढ्नेछ । स्वास्थ्यमा  केही समस्या  आउँन सक्छ  सकरात्मक  सोच राखेर अगाडी बढ्नु  होला  ।

सिंह    : पराक्रममा वृद्धि हुदा गरेको  काममा सफलता मिल्नेछ । विदेशी  क्षेत्रसँग सम्बन्धित  काममा अगाडी बढ्नलाई  समय  शुभ  रहेको छ । प्रेम  सम्बन्धको  लागि राम्रो  समय  छ ।

 कन्या   : आफन्त  कुटुम्भजनबाट   फाईदा  मिल्ने समय  रहेको  छ । आर्थिक  वृद्धि  हुनेछ ।   बोलिको प्रभाव  राम्रो  हुँदा  विग्रिन   लागेको काम पनि छिट्टै  बन्नेछ ।

तुला   : मन  प्रशन्न  हुनेछ  यसले गर्दा गरेको काममा पनि  सफलता मिल्नेछ  । सामाजिक सम्बन्धहरु राम्रो हँुदै जानेछ । नयाँ   योजना  बन्ने समय छ । 

वृश्चिक   : अनाबश्यक काममा फस्ने  समय छ अल्लि  सचेत भएर  अगाडी  बढ्नु होला ।  योजना गरेका  काममा  सफलता मिल्न  गाह्रो  हुनेछ  । शत्रुको  भय  बढ्नेछ  । 

धनु   : यात्राको  अवसर जुर्नेछ ।  धन प्राप्ति गर्न राम्रो  समय  रहेको  छ ।  व्यापारमा वृद्धि हुनेछ  । स्वास्थ्यमा सुधार आँउनेछ । 

 मकर   : तपाईको कामबाट  अरुको मन जित्ने समय  रहेको छ ।  लामो  समयसम्म   बन्न  नसकेको  कामहरु सजिलै  बन्ने छ।  आफन्तहरुसँग भेटघाट गर्ने   मौका मिल्नेछ । 

 कुम्भ   :  प्रेम प्रस्ताव आउँने समय  छ ।  मनोरञ्जन गरेर समय   बित्नेछ । वौद्धिक र तार्किक  क्षमताको विकास   हुनेछ ।यात्राको भरपूर आनन्द मिल्नेछ। मान्यजनको कृपा प्राप्त हुनेछ।

मीन  : धन  हराउँन  सक्छ  अल्लि सचेत  रहनु  होला । स्वास्थ्यमा  समस्या बढ्ने  समय  रहेको  छ विशेष ध्यान दिनु  होला । बोलीको  कारणले गर्दा  सम्बन्धमा  समस्या बढ्न सक्छ  सर्तक रहनु होला ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO