jQuery(document).ready(function($){ //
});

✍️ आत्माज्ञान गुरु

मेष  अनावश्यक भाग दौडमा दिन बित्नेछ  ।  खर्च बढ्दा  मन  चिन्तित रहनेछ  । आटेको  काममा  सफलता मिल्नलाई  गाह्रो हुनेछ   अरुको  सल्लाह लिएर  अगाडी  बढ्दा  राम्रो हुनेछ   । 

eHatiya

वृष   रोकिएको धन हात पर्ने  समय  छ । व्यापारमा  वृद्धि  हुनेछ  ।  प्रेमि प्रेमिका बिचमाको  मिलन   हुदा  मन  खुशी   हुनेछ  । 

मिथुन  काम राम्रोसग अगाडी  बढ्ने समय  छ  । तपाईको  कामबाट अरुको मन  जित्न  सक्नु हुनेछ  । पिताको सहयोग मिल्दा   रोकिएको  कामहरु  बन्ने छ  । 

कर्कट  धार्मिक स्थानको  भ्रमण  हुदा मन  खुशी  हुनेछ ।   भाग्यले साथ  दिने समय छ नसोचेको   उपहारहरु मिल्नेछ । अध्ययनको  क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह स्वास्थ्य  समस्या बढ्दै जान सक्छ खानपानमा विशेष ध्यान दिनु होला ।  चोटपटकको  भय छ  यात्रामा   सावधानी  अपनाउँनु होला । गरेको कामहरु पुरा  हुनलाई बाधा  आउँन  सक्छ बढि  मेहनत  गनु होला ।

कन्या   वैवाहिक  सम्बन्धमा   भएको समस्या  हट्ने  र एकअर्काको सहयोग मिल्दै जानेछ ।  नयाँ  व्यापार सुरुआत  गर्नका  लागि समय राम्रो  छ  । आटेको गरेको काममा  सफलता मिल्नेछ । 

तुला खेलकुदको लागि समय राम्रो  छ ।  नयाँ  रोजगारीको लागि योजना  बनाएर अगाडी  बढ्न राम्रो समय छ  । शत्रु पक्ष  हराउँने   र तपाईको जीत   हुने समय  छ । 

 वृश्चिक  नयाँ ज्ञानहरु   सिक्नको लागि   समय राम्रो छ  । प्रेम प्रस्ताव राख्नका  लागि समय शुभ देखिन्छ । आम्दानि बढ्दै  जानेछ ।

धनु सानो  समस्याले पनि मन बिचलित हुनेछ । घरपरिवारमा समस्या बढ्दै  जानेछ  । प्रेम  सम्बन्धमा  संकाहरु  थपिन  सक्छ अल्लि बोलिमा   ध्यान दिनु होला । 

मकर  वैदेशिक यात्रा  गर्नका  लागि राम्रो समय  छ । साथीभाईबाट  सहयोग मिल्दा रोकिएको काम बन्नेछ । परिवारको  सहयोगले   मन खुशी हुनेछ । 

कुम्भ   आफन्त कुटुम्भको साथमा  राम्रो  समय  बित्नेछ  ।  बोलिको प्रभाव राम्रो  हुदा  लामो समय सम्म रोकिएको काम बन्नेछ । जग्गा  जमिन किन्नको लागि समय  शुभ  छ । 

मीन  वौद्धिकतामा वृद्धि   हुनेछ ।  मानसम्मान मिल्ने  समय रहेको छ  ।  स्वास्थ्यमा  सुधार आउँने  छ । आर्थिक तनाब  हट्ने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय