jQuery(document).ready(function($){ //
});

✍️ आत्माज्ञान गुरु

मेष  :  प्रेम  सम्बन्धमा भएका समस्या  हट्नेछन  ।  नसोचेको  ठाउँबाट  रकम हात  पर्नेछ । उपहारहरु प्राप्तहरु   शुभ  समय  रहेको छ । यात्रामा आनन्द मिल्नेछ।

eHatiya

वृष   : मानसम्मान  मिल्ने  समय  रहेको छ । राजनैतिक  क्षेत्रको  काममा  अगाडी  बढ्दा  सफलता  मिल्नेछ । परिवारजनको साथमा  राम्रो  समय वित्ने मन प्रशन्न  हुनेछ ।

मिथुन   : धार्मिक रुचि  बढ्दै जानेछ  । यात्रा  गर्नका  लागि  राम्रो  समय रहेको छ  । मनोरञ्जन गरेर समय   बित्नेछ । वौद्धिक र तार्किक  क्षमताको विकास   हुनेछ ।

कर्कट  : घरपरिवारको  साथ नपाउँदा  समस्या  बढ्दै जानेछ ।  स्वास्थ्यमा  केही समस्या  आउँन सक्छ  खानपानमा  ध्यान  दिएर  अगाडी बढ्नु  होला  ।  मन अस्थिर रहनेछ । 

सिंह  : दाम्पत्य  सम्बन्धको  लागि राम्रो  समय  छ ।  आटेको सोचेको   कामहरुमा सफलता   मिल्नेछ  ।  व्यापार व्यवसायका लागि  राम्रो समय छ । आर्थिक  वृद्धि  हुनेछ । 

 कन्या  : नयाँ  योजनाहरु  बनाएर अगाडी बढ्दा  सफलता मिल्नेछ  । आर्थिक  समस्या  हट्नेछ  ।   तपाईको प्रतिभाले सबैको  मन जित्नेछ  ।कार्यको तारिफ हुदा मन हर्षित बन्ने योग छ।

तुला : नयाँ कुरा सिक्नका लागि राम्रो समय  रहेको छ । प्रेम  सम्बन्धमा  सुधार हुनेछ  । साथीभाईको  सहयोगले आटेको गरेको काममा सफलता मिल्नेछ ।

वृश्चिक  :समय  शुभ  छैन अरुको सहयोग  र सल्लाह  लिएर  अगाडी बढ्दा  राम्रो हुनेछ ।   योजना गरेका  काममा  सफलता मिल्न  गाह्रो  हुनेछ  बढि मेहनतका  गर्नुपर्नेछ   । शत्रुको  भय  बढ्नेछ बोलीमा सावधानी  अपनाउँनु होला   । 

धनु  :पराक्रम  बढ्दै जानेछ  शारीरिक  परिश्रम  गरेको काममा सफलता मिल्नेछ । यात्राको  अवसर जुर्नेछ ।  स्वास्थ्यमा सुधार आँउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

 मकर  : लामो समयसम्म  टाढा  भएका आफन्तहरुसँग भेटघाट गर्ने   मौका मिल्नेछ । मिष्ठान्न  भोजन गर्ने बवसर मिल्नेछ ।  धन संकलन गर्न राम्रो समय छ । 

 कुम्भ  : भाग्यले   साथ दिने हुँदा   आटेको काममा  सफलता  मिल्नेछ ।  जोश जागर बढ्दै जाने मन  खुशि हुने समय छ  । उपहारहरु  मिल्ने समय  रहेको छ । 

मीन   :अनावश्यक  धन खर्च  हुनेछ । स्वास्थ्यमा  समस्या बढ्ने  समय  रहेको  छ विशेष ध्यान दिनु  होला । समस्या बढ्न सक्छ  हतारमा  निर्णय  नलिनु होला ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO