jQuery(document).ready(function($){ //
});

एसियन लाईफ इन्स्योरेन्स क.लि दमक शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई घर दैलोमा पुगेर मृत्युदाबी रकम भुक्तानी गरेको छ ।

eHatiya

कमल गाउँपालिका वाड नं २ सुनारा झापा बस्ने श्रीमती युवा माया भुजेलको श्रीमान एवम यस कम्पनीका विमित धन बहादुर तामाङ्गको मिति २०८०/०५/१३ गते अचानक विरामी भइ उपचारको क्रममा ३५ वर्षको अल्पायुमा मृत्यु भएकोले निजको श्रीमती युवा माया भुजेललाई मिति २०८०/०८/३० गते निजि निवासमा पुगेर एशियन लाईफ़का अभिकर्ता, छरछिमेकि जन प्रतिनिधिको उपस्थितिमा रु १०,६४,७६७/-(अक्षरुपी दस लाख चौसठी हजार सात सय सदसठी रुपैया मात्र) रकमको चेक कोशी प्रदेशका उप – क्षेत्रीय प्रबन्धक श्री शान्तिराम निरौलाद्वारा हस्तान्तरण भएको छ । स्व. धन बहादुर तामाङ्गले २०७७/०७/२३ गते मा २० बर्षे एशियन वार्षिक धनलाभ ( बार्षिक अग्रिम भुक्तानी सवाधिक ) बीमा योजनामा विमाङ्ग ५,००,०००/- को विमा गर्नु भएको थियो र बार्षिक ३ किस्ता गरि रु ७०,२४०/- जम्मा गर्नु भएको थियो ।

कार्यक्रममा शाखाका शाखा प्रबन्धक तथा कोशी प्रदेशका उप – क्षेत्रीय प्रबन्धक शान्तिराम निरौलाले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानव जिवन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भविस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको, बीमितहरुले छिटो छरितो र सरल तरिकाले मृत्यु दाबी भुक्तानी पाउने गरेको र बीमा भविस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थितलाई बीमा गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO