jQuery(document).ready(function($){ //
});

झापा, पौष ०४ गते ।

झापाको दमक नगरपालिका-९ बरगाछीबाट स्थानीय २९ बर्षीय अर्जुन पौदारलाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पौदारलाई मंगलवार साँझ १ ग्राम १०० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका पौदारको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय