jQuery(document).ready(function($){ //
});


मिति २०८०।१०।०२ गते अं.१५:३० बजेको समयमा जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ स्थित पुरानो मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला झापा दमक नगरपालिका वडा नं.०८ बस्ने वर्ष ३५ को नविन वस्नेतलाई शंका लागी चेकजाच गर्दा निजले लगाएको ज्याकेटको गोजीभित्र प्रतिबन्धित लागुऔषध खैरो हेरोइन २ ग्राम ५०० मिलिग्राम फेला परेकोले निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय