jQuery(document).ready(function($){ //
});

विराटनगर २७ माघ । सुनसरीको शान्तिवनस्थित एभरेष्ट साईन्स सेन्टरमा चन्द्रमाबाट ल्याईएको पौने चार अर्ब बर्ष पुरानो चट्टान (ढुंगा) प्रर्दशन गरिने भएको छ ।

सुनसरीको बर्जुगाउँपालिका ५ सितागंजमा रहेको एभरेष्ट साईन्स सेन्टरले आउदो नयाँ बर्षको अवसर पारेर चन्द्रमाबाट ल्याईएको ढुंगा प्रर्दशनको तयारी गरेको छ । अमेरिकी अन्तरीक्ष संस्था नाशाका वैज्ञानिकहरुले पृथ्वीबाट ३ लाख ८४ हजार किलोमिटर टाढा रहेको चन्द्रमाबाट ल्याएका ढुंगा साईन्स सेन्टरमा प्रर्दशन गर्ने तयारी गरिएको छ ।

eHatiya

सेन्टरले पत्रकार सम्मेलनको आयोजनागरि सो बिषयमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्नुहुँदै एभरेष्ट साईन्स सेन्टरका संचालक वैज्ञानिक दीलिप अधिकारीले चन्द्रमाको ढुंगा ल्याउने बिषयमा अमेरिकी अन्तरीक्ष संस्था नाशासंग सहमति भएर अनुमति समेत प्राप्त भईसकेको बताउनुभयो । उहाँले ‘शान्तिवन देखि चन्द्रमा सम्म–२’ शिर्षकमा आउदो नयाँ बर्ष २०८१ बैशाख ३ गतेदेखी साढे ६ महिनासम्म चन्द्रमाको ढुंगा प्रर्दशनमा राखिने जानकारी दिनुभयो ।

अमेरीकी अन्तरीक्ष यान एपोलो १७ बाट चन्द्रमामा पुगेका अन्तरिक्षयात्री हैरिसन एच जैक स्मिटले २०२९ साल मंसिर २६ गते ल्याएका चट्टानको टुक्रा प्रर्दशन गर्न लागिएको हो । सो समयमा अपोलो १७ यानबाट ८ किलो १ सय १० ग्रामको चन्द्रमाको चट्टान ल्याईएकोमा त्यसैबाट टुक्र्याईएको १ सय २० ग्राम तौल रहेको टुक्रा एभरेष्ट साईन्स सेन्टरमा प्रर्दशन गरिने भएको छ ।

नाशाका बैज्ञानिकहरुले उक्त चट्टानको नाम मेयर बासल्ट नामाकरण गरेका छन । उक्त चट्टान ३ अर्ब ७५ करोड बर्ष पुरानो रहेको जनाईएको छ । नाशाले उक्त चट्टानलाई पृथ्वीको वातावरण र मौसमले कुनैपनि प्रतिकुल असर नपार्नेगरि पारदर्शी सुरक्षा कवचभित्र राखेको जनाईएको छ ।

चट्टान प्रदर्शन गर्ने क्रममा नाशाका वैज्ञानिकहरुले समेत नेपालको साताव्यापी भ्रमणगर्ने जनाईएको छ । उनिहरुले काठमाण्डौ,लुम्बिनी,नेपालगंज र धनगढीमा पुगेर विज्ञानका विद्यार्थीहरु माझ अन्तरिक्ष र चन्द्रमा सम्बन्धि प्रस्तुतीकरण दिने कार्यक्रम तय गरिएको छ ।

नेपालको पहिलो विज्ञान केन्द्रकोरुपमा रहेको एभरेष्ट साईन्स सेन्टरको २०५८ सालमा स्थापना भएको थियो । यसअघि २०७० सालमा समेत साईसन्स सेन्टरले दुई महिनासम्म सोहि ढुंगा प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO