jQuery(document).ready(function($){ //
});

जेसिस दमकको को आयोजनामा र CAN Federation Jhapa को सहकार्यमा साइबर सुरक्षा तथा साइबर अपराध सचेतना अभियान २०२४ सुरुवात। जेसिस दमकको को आयोजनामा र CAN Federation Jhapa को सहकार्यमा आजको पहिलो कार्यक्रम दमक जेसिज बर्ष २०२४का अध्यक्ष जे.सि. रामचन्द्र अधिकारीको अध्यक्षतामा दमक वडा नं ०३, ढुकुरपानी मा. बि. मा सम्पन्न भएको र अन्य स्थानमा पनि कार्यक्रम हुने अध्यक्ष अधिकारीले जानकारी दिए। उक्त कार्यक्रमलाई अर्थपूर्ण र प्रभावकारी रहेको प्रमुख अतिथी वार्ड अध्यक्ष अध्यक्ष नवीन बरालले बताए । साथै कार्यक्रममा नेपाल जेसिज बर्ष २०१७ का रास्ट्रीय अध्यक्ष सेन: प्रकाश अधिकारी , नेपाल जेसिज बर्ष २०२४ का रास्ट्रीय तालिम आयुक्त जे.सि. सुयोग खरेल, CAN महासंघका केन्द्रिय सचिव भुपेन्द्र मैनालि ,CAN झापाका अध्यक्ष कृष्ण घिमिरे कार्यक्रमका प्रशिक्षक CAN झापाका महासचिव लोकप्रिया खनालको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन दमक जेसिज बर्ष २०२४ का महासचिव जे.सि. सहदेव भट्टराईले गरेका थिए ।

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय