jQuery(document).ready(function($){ //
});

-सितल अधिकारी

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् । खरेलले चलाउँदै आएको टेलिभिजन शो मा खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका थिए। तर कारवाही गरी बर्खास्त गरिने अवस्थामा उनले राजिनामा दिएका हुन ।   “राजिनामा पत्र नै एआईबाट लेखेको पुष्टि ”  उनले सार्वजनिक गरेको राजिनामा पत्र च्याट जिपिटी बाट कपी गरी लेखेको पुष्टि भएको छ । कपीलिक डटकम मार्फत उक्त लेख पूर्ण रुपमा एआईबाट लेखेको देखिएको छ । अझ उनले एआईको भर पर्दा पार्टीको नाम समेत गलत लेखेका छन । उनले अङ्ग्रेजीमा पार्टीको नाम नेशनल इन्डिपेन्डेन्ट पार्टी लेखेका छन तर राष्ट्रिय स्वतन्त्र पार्टीको नाम अङ्ग्रेजीमा समेत आरएसपी नै हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय