jQuery(document).ready(function($){ //
});

शान्तभाब फाउन्डेसन नेपालको तेस्रो बार्सिक तथा महिला पुर्नस्थापना केन्द्रको उदघाटन गरिएको छ।।दमक ६ स्थित नेपाल बैक छेउमा आज महिला पुनरस्थापना केन्द्रको उदघाटन गरिएको हो।

लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेर ,ब्याक्ती ,समुदाय, समाज देशलाई असर पुर्याउने महिलाहरुको उपचार केन्द्र आज बिधिबत रुपमा उदघाटन गरिएको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

फाउन्डेसनको अध्यक्ष कृष्ण खडकाको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिका उपमेयर रेगिना प्रसाईं को प्रमुख अतिथ्यतामा भएको थियो।

कार्यक्रमको औचित्यमाथी वरिष्ठ परामर्शकर्ता रबिन तामाङ ,फर्बा याल्मो ,रोपो याल्मोले लागुऔषद प्रयोगकर्ताले कसरी सिक्छ्न? कसरी कुलतमा फस्छ्न र निराकरणको उपायहरुको बारेमा प्रकाश पारेको कार्यक्रमको सन्चालन जीवन नेपालिले गर्नु भएको थियोे ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय