jQuery(document).ready(function($){ //
});

मेष  : अनावश्यक भाग दौडमा दिन बित्नेछ  ।  खर्च बढ्दा  मन  चिन्तित रहनेछ  । आटेको  काममा  सफलता मिल्नलाई  गाह्रो हुनेछ   अरुको  सल्लाह लिएर  अगाडी  बढ्दा  राम्रो हुनेछ  ।

बृष: राशिका लागि न्याय प्राप्त हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । नसोचेको क्षेत्रमा सफलता मिल्नेछ ।  कामको क्षेत्रमा  पदोन्नतीको अवसरहरु प्राप्त  हुन सक्छ ।घरायसी काममा पनि राम्रो सफल्ता मिल्नेछ।घरायसी काममा अलमल नगरेको राम्रो । 

eHatiya

मिथुन: कामबाट  अरुको मन जित्ने समय  रहेको छ ।  लामो  समयसम्म   बन्न  नसकेको  कामहरु सजिलै  बन्ने छ।  आफन्तहरुसँग भेटघाट गर्ने   मौका मिल्नेछ । ठूलो कारोबारको लागि एवम सेयर बजारका निमित्त दिन शुभ रहेको छ।

कर्कट  : भाग्य बलवान् रहेको छ। कानुनी भैझमेला आउँन सक्छ  बोलिमा सावधानी  अपनाउँनु  होला  । आफ्नो कार्यको प्रसंशा बढ्दै  जानसक्छ । पौराणिक तथा एतिहासिक स्थानको यात्रा हुन सक्छ । दिनको मध्यमा  शरिर थकित  रहने छ । 

सिंह : अनावश्यक यात्राले मन अशान्त बनाउन सक्छ।चोरी एवम धन नोक्सानी को योग हुदा विशेष ध्यानदिनु पर्ने देखिएको छ। कसैको दुर्घटनाको खबर सुन्नु पर्नेछ भने हराएका कुरा प्राप्त हुन सक्ने योग बनेको छ।

कन्या : आजको  दिन शुभ देखिन्छ । प्रियजनको साथले गर्दा आटेको काममा  सफलता  मिल्नेछ । घरमा बहुमूल्य सामानको खरिद   हुने समय रहेको  छ ।  कामको क्षेत्रमा स्तरउन्नती हुनसक्छ । दिनको अन्त्यमा अलिक मनको चंचलता वृद्धि हुनेछ।

तुला: समय  सोचे  अनुरुपको देखिदैन् ।  विद्यार्थी वर्गका लागि अध्ययनमा रुची घट्दै जाने हुँदा   परीक्षामा सोचे जस्तो नतिजा  नआउँन सक्ला  । व्यापारमा घाटा हुदा मन चिन्तित रहनेछ । स्वास्थ्य समस्या बढ्न सक्छ बिशेष सवधानी  अपनाउँनु होला ।

बृश्चिक : अध्ययनमा रुचि बढ्दै जानेछ । सृजनात्मक कामबाट अरुको मन जित्न सकिनेछ । नयाँ कामको थालनी  गर्दा  अझ  आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्दै जानेछ ।ब्यबहारिक जिम्मेवारी बढ्नुका साथै समय निर्णायक रहेको छ।

धनु : दिनको सुरुवात संगै केही काममा समस्या देखिन सक्छ। स्वास्थ्य सम्बन्धि समस्याले सताउदा उर्जाको कमि हुनेछ। धन प्राप्तीका लागि भने योग बलियो देखिएको छ।यात्रामा भने कष्ट हुने योग रहेको छ।

मकर : भौतिक   सामानहरु  जुटाउँनको  लागि   बढि झन्झट  हुने  समय  रहेको छ  । शरिरमा आलश्यता बढ्न सकने हुदा  कामहरु सम्पन्न हुनलाई  ढिलो  हुनेछ ।  स्वास्थ्यमा समस्या बढ्नसक्छ  ध्यान दिएर  अगाडी बढ्नु  होला ।

कुम्भ : धार्मिक क्षेत्रको  यात्राहरु  गर्नका लागि  राम्रो  देखिन्छ । पारिवारिक  भेटघाटका समय बित्नेछ । भाग्यले साथ दिने हुदा नसोचेको   धन प्राप्त  हुनसक्छ । सकेसम्म बाकी राखेका कार्य समापनमा जोड दिनुहोला।

मीन:  सम्बन्धहरुमा मा सुधार  आउँनेछ । आफ्नो निर्णयले  गरको  काममा  सफलता  मिल्नेछ । पुराना काम गरेका   क्षेत्रबाट  रकम हात  पर्नेछ ।राम्रा योजना बन्ने योग रहेको छ। पुराना झमेला सकिने छन।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO