jQuery(document).ready(function($){ //
});

मेष  : खेलकुदको लागि समय राम्रो  छ ।  नयाँ  रोजगारीको लागि योजना  बनाएर अगाडी  बढ्न राम्रो समय छ  । रचनात्मक कार्यमा मन जानेछ।आकास्मिक यात्राको अवसर मिल्नेछ।

बृष : अनावश्यक भाग दौडमा दिन बित्नेछ  ।  खर्च बढ्दा  मन  चिन्तित रहनेछ  । आटेको  काममा  सफलता मिल्नलाई  गाह्रो हुनेछ   अरुको  सल्लाह लिएर  अगाडी  बढ्दा  राम्रो हुनेछ   । 

eHatiya

मिथुन  : रोकिएको धन हात पर्ने  समय  छ । व्यापारमा  वृद्धि  हुनेछ  ।  प्रेमि प्रेमिका बिचमाको  मिलन   हुदा  मन  खुशी   हुनेछ  । बिदेशी यात्री संग भेटघाट हुनेछ।घरमा पाहुना भित्रीने छन।

कर्कट : काम राम्रोसग अगाडी  बढ्ने समय  छ  । तपाईको  कामबाट अरुको मन  जित्न  सक्नु हुनेछ  । पिताको सहयोग मिल्दा   रोकिएको  कामहरु  बन्ने छ  । 

सिंह  : धार्मिक स्थानको  भ्रमण  हुदा मन  खुशी  हुनेछ ।   भाग्यले साथ  दिने समय छ नसोचेको   उपहारहरु मिल्नेछ । अध्ययनको  क्षेत्रमा सफलता मिल्नेछ । शेयर एवम प्रोपर्टी खरिदका लागि उत्तम छ।

कन्या : स्वास्थ्य  समस्या बढ्दै जान सक्छ खानपानमा विशेष ध्यान दिनु होला ।  चोटपटकको  भय छ  यात्रामा   सावधानी  अपनाउँनु होला । गरेको कामहरु पुरा  हुनलाई बाधा  आउँन  सक्छ बढि  मेहनत  गनु होला ।

तुला: वैवाहिक  सम्बन्धमा   भएको समस्या  हट्ने  र एकअर्काको सहयोग मिल्दै जानेछ ।  नयाँ  व्यापार सुरुआत  गर्नका  लागि समय राम्रो  छ  । आटेको गरेको काममा  सफलता मिल्नेछ । 

बृश्चिक : वौद्धिकतामा वृद्धि   हुनेछ ।  मानसम्मान मिल्ने  समय रहेको छ  ।  स्वास्थ्यमा  सुधार आउँने  छ । आर्थिक तनाब  हट्ने छ । कसैको सबारी साधन लिएर यात्रा नगर्नुहोला कष्ट हुन सक्छ।

धनु : नयाँ कुरा  सिक्नको लागि   समय राम्रो छ  । प्रेम प्रस्ताव राख्नका  लागि समय शुभ देखिन्छ । आम्दानि बढ्दै  जानेछ । मनले भन्दा बुद्धिले काम लिए उचित हुनेछ।

मकर: सानो  समस्याले पनि मन बिचलित हुनेछ । घरपरिवारमा समस्या बढ्दै  जानेछ  । प्रेम  सम्बन्धमा  संकाहरु  थपिन  सक्छ अल्लि बोलिमा   ध्यान दिनु होला । 

कुम्भ :   वैदेशिक यात्रा  गर्नका  लागि राम्रो समय  छ । साथीभाईबाट  सहयोग मिल्दा रोकिएको काम बन्नेछ । पुराना मित्रको  सहयोग र भेटघाटले   मन खुशी हुनेछ । विशेष कार्यक्रममा आफ्नो बिचार राख्ने अवसर मिल्ने छ।

मीन  : आफन्त कुटुम्भको साथमा  राम्रो  समय  बित्नेछ  ।  बोलिको प्रभाव राम्रो  हुदा  लामो समय सम्म रोकिएको काम बन्नेछ । जग्गा  जमिन किन्नको लागि समय  शुभ  छ । फसेको  पैसा उठाउन उचित समय रहेको छ। 

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO