jQuery(document).ready(function($){ //
});

मेष: सृजनात्मक  काममा  मन  जाने छ ।  जोश  जागर बढ्ने  हुदा   धेरै कामहरु   सफल  हुनेछन् । सामाजिक  सम्बन्धमा सुधार हुनेछ  । औजार वा सवारी साधनको काममा समय खर्चिन पर्ने हुनसक्छ।

बृष: अनावश्यक  यात्रा  हुदा  शरिर  अस्वथ्य रहन  सक्छ । सामान्य चोटपटकको  भय  देखिन्छ यात्रामा  विशेष   सावधानी  अपनाउँनु होला  ।  शत्रुपक्ष  बलियो   हुदा  कानुनी  समया पनि  आउँन सक्छ  बोलीमा  एकदम  होस  गर्नुहोला ।

eHatiya

मिथुन  : घरमा नयाँ सवारी साधन भित्रिने  समय रहेको  छ ।   नसोचेको ठाँउबाट  धन लाभ हुनेछ । मित्रजनको सहयोगले मन प्रशन्न रहनेछ । कसैलाई दिएको पैसा फिर्ता लिने राम्रो समय रहेको छ।

कर्कट : राजनीतिसँग  सम्बन्धित  कार्यबाट  फाईदा मिल्नेछ । रोजगारीको नयाँ  अवसर प्राप्त हुनेछ  । तपाईको कामले अरुको मन जित्ने छ । प्रेम  सम्बन्धका लागि  समय शुभ देखिन्छ ।

सिंह  : समय  अनुकुल  रहेको छ ।  भाग्यले  साथ  दिने  हुँदा  आटेको गरेको काममा सफलता मिल्नेछ  । वैंदेशिक  क्षेत्रसँग सम्बन्धित  काम गर्नका लागि  दिन  शुभ रहेको  छ  । धार्मिक  क्षेत्रको यात्रा  गर्नका  लागि राम्रो अवसर जुर्नेछ । 

कन्या  :  समयमा  सोचेको काम  पुरा  नहुदा  मन वेचैन रहने छ ।  स्वास्थ्यमा भएको  समया  बढ्न सक्छ  खानपानमा   बिशेष  सावधानी अपनाउँनु  होला । बोलिको   प्रभाव   शुभ  हुदाँ सम्बन्धको लागि राम्रो  समय छ  । 

तुला : वैवाहिक सम्बन्धमा सुमधुरता  छाउँनेछ । पाटर्नरशिपमा  गरिएको व्यापारमा   वृद्धि  हुदै जानेछ । सोचेका  कुराहरु   पुरा हुँदा  मन प्रशन्न  रहने छ ।लामो समय देखीका समस्या र बिबादको अन्त्य हुनेछ।

बृश्चिक :  प्रतिस्पर्धामा  सहभागी  हुदा  राम्रो नतिजा आउँने छ ।  नयाँ   रोजगारीको  लागि योजना  बनाएर  अगाडी  बढ्नका लागि   दिन  शुभ छ । जग्गाका बिबाद वा लामो समय देखि अड्किएको धन निकासा हुने योग बनेको छ ।  

धनु : वौद्धिक क्षेत्रमा  राम्रो  विकास  हुँदा  तार्किक शक्ति  बढ्ने छ । नयाँ  कुराको  अध्ययनमा समय  बित्ने छ ।  प्रेम  सम्बधमा  अगाडी बढ्नका लागि  समय  शुभ  रहेको  छ । ज्ञान तथा क्षमता को कारण सम्मानित हुईनेछ।

मकर:   पारिवारिक सम्बन्धमा   समस्याहरु बढ्दै जानेछन् । आमासँगको सम्बन्धमा   केही समस्या  आउँन सक्छ ।   साथीभाई  सल्लाहका    अगाडी  बढ्दा अनावश्यक काममा समय बर्वाद  हुनसक्छ  । 

कुम्भ  : विदेशी  मित्रसँग  भेटघाट गर्नका लागि  राम्रो  समय  जुर्नेछ । शारिरिक परिश्रमबाट हुने काममा  छिट्टो  सफलता मिल्नेछ । दाजुभाईको सहयोग मिल्नाले  ठूलो समस्या  हल  हुनेछ  । 

मीन : बोलिको प्रभाव   बढ्दा  लामो समयदेखि  बिग्रिएको सम्बन्धमा  पनि सुधार आउँनेछ । आफन्तजनसँग भेटघाट  हुने  र मिष्ठान्न भोजन  गर्ने  अवसर प्राप्त  हुनेछ । आर्थिक  समस्याको समाधान   हुनेछ । 

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO