jQuery(document).ready(function($){ //
});

मेष   : आफन्त तथा  कुटुम्बजनबाट   फाईदा  मिल्ने समय  रहेको  छ । आर्थिक पक्षमा   वृद्धि  हुनेछ ।   बोलिको प्रभाव  राम्रो  हुँदा  विग्रिन   लागेको काम पनि छिट्टै  बन्नेछ।

बृष  :पराक्रममा वृद्धि हुदा गरेको  काममा सफलता मिल्नेछ । विदेशी  क्षेत्रसँग सम्बन्धित  काममा अगाडी बढ्नलाई  समय  शुभ  रहेको छ । प्रेम  सम्बन्धको  लागि राम्रो  समय  छ ।

eHatiya

मिथुन: अनावश्यक काममा फस्ने  समय छ अल्लि  सचेत भएर  अगाडी  बढ्नु होला ।  योजना गरेका  काममा  सफलता मिल्न  कठिन छ  । शत्रुको  भय  बढ्नेछ  ।  पुराना हिसाबकिताबको मिलानमा अल्झिनु पर्ने हुन्छ।

कर्कट  : यात्राको  अवसर जुर्नेछ ।  धन प्राप्ति गर्न राम्रो  समय  रहेको  छ ।  व्यापारमा वृद्धि हुनेछ  । स्वास्थ्यमा सुधार आँउनेछ । अनावश्यक कामबाट मुक्ति मिल्नेछ। कसैलाई दिएको धन फिर्ता आउन सक्छ।

सिंह   : कामबाट  अरुको मन जित्ने समय  रहेको छ ।  लामो  समयसम्म   बन्न  नसकेको  कामहरु सजिलै  बन्ने छ।  आफन्तहरुसँग भेटघाट गर्ने   मौका मिल्नेछ । आटसाहस र हौसला मिल्दा कुनै पनि समस्या सहजै समाधान हुनेछ।

कन्या  : धार्मिक  अनुष्ठानमा  सहभागी हुने योग बनेको छ ।   भाग्यको   साथ मिल्नेछ।  दिनको सुरुवात शुभकार्यबाट थालनी हुने देखिन्छ। उपहारहरु  मिल्ने समय  रहेको छ । 

तुला :धन  हराउँन  सक्ने हुदा अल्लि सचेत  रहनु  पर्ने हुन्छ । स्वास्थ्यमा  समस्या बढ्ने  समय  रहेको  छ विशेष ध्यान दिनु  होला । बोलीको  कारणले गर्दा  सम्बन्धमा  समस्या बढ्न सक्छ  सर्तक रहनु होला ।

बृश्चिक  :  वैैवाहिक  सम्बन्धमा सुधार  आउँनेछ । पार्टनरशिपमा  गरको  काममा  सफलता  मिल्नेछ ।  वैदेशिक  क्षेत्रबाट  रकम हात  पर्नेछ । नयाँ स्थानको यात्रा एवम नयाँ ब्यक्तिहरु संग चिनजान बढ्ने छ।

धनु  : न्यायमिल्ने समय  रहेको छ । राजनैतिक  क्षेत्रमा समय राम्रो भएकाले  अगाडी  बढ्दा  सफलता  मिल्नेछ । प्रतिशपर्दामा  भागलिदा  राम्रो  नतिजा  आउँनेछ ।कुनै मुद्दामा आफ्नो तर्क बलियो बन्ने छ। 

मकर  :प्रेम प्रस्ताव आउँने समय  छ ।  मनोरञ्जनात्मक कार्य समय   बित्नेछ । वौद्धिक र तार्किक  क्षमताको विकास   हुनेछ ।समय निकै राम्रो छ योजना तथा बिकास निर्माण कार्यको थालनीका लागि उत्तम हुनेछ। 

कुम्भ  : घरपरिवारसँगको  सम्बन्धमा  समस्या आउँनेछ ।  साथीहरुको कारणले गर्दा  समस्या  बढ्नेछ । स्वास्थ्यमा  केही समस्या  आउँन सक्छ  सकरात्मक  सोच राखेर अगाडी बढ्नु  होला  ।

मीन  : मन  प्रशन्न  हुनेछ साथै आफू लागिपरेर  गरेको काममा पनि  सफलता मिल्नेछ  । सामाजिक सम्बन्धहरु राम्रो हँुदै जानेछ । नयाँ   योजना  बन्ने समय छ। आफ्नो योगदानको कदर हुनेछ। आफ्नो निजि सवारी साधन अरुलाई नदिदा राम्रो ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO