jQuery(document).ready(function($){ //
});

लक्ष्मी मार्ग टोल विकाश संस्था र सरस्वती टोल विकाश संस्थाका खेलप्रेमी युवाहरूको आयोजनामा आज दमक-८ को खेल मैदानमा चियापान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा दमक नगरपालिका वार्ड नम्बर-८का वार्ड अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यमा भएको थियो । दाहाल ले यस खेल मैदान को सौन्दर्यकरण र खुल्ला व्यायामशाला चाडै बन्नेमा जोड दिनु भएको थिया । दाहालले खेल प्रेमी युवाहरुको प्रतिनिधी राजु कटुवाललाई १ थान नेट, १ प्याकेट करक, २ सेट व्याट र २ थान फुटवल पनि हस्तान्त्रण गर्नुभएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रममा प्रेस चौतारी झापाका अध्यक्ष मन कुमार गदालले पनि विशिष्ट अतिथिको मन्त्वय राख्नु भएको थियो भने कार्यक्रम जीवन नेपालीले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय