jQuery(document).ready(function($){ //
});

राष्ट्रिय युवा संघ नेपालको ३५औँ स्थापना दिवस दमक अस्पतालमा आउने सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै तातोपानीको समस्यालाई केही हदसम्म भएपनि समाधान गर्ने तथा सेवा पुर्याउने उद्देश्यले तातो तथा चिसोपानी सहितको उपकरण जडान तथा हस्तान्तरण कार्यक्रम गरि मनाईयो ॥कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नं. ५ ख का माननीय होम ब. थापा, विशिष्ट अतिथि दमक नगर प्रमुख तथा दमक अस्पतालका अध्यक्ष राम थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय