jQuery(document).ready(function($){ //
});

झापाको दमक नगरपालिका वडा नं.५ मा रहेको ओसिम जल पानी उद्योग अनुगमनका क्रममा प्रशोधित पिउने पानी उत्तपादन मापदण्ड सम्बन्धि निर्देशिका २०७४ का प्रावधान बमोजिम नभएको हुदा सबै पनि नष्ट गरिएको छ। साथै बजारमा ल्याएको सबै पानिका बोतलहरु फिर्ता ल्याइदै। ५ सय मिलीलीटर भएको पानीको बोत्तल १ हजार ६ सय ५० वटा र १ लिटर भएको पानीको बोत्तल ४ हजार ८ सय वटा बोत्तल नस्ट गरिएको हाे ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय