
एशियन लाईफ इन्स्योरेन्स दमक शाखालेले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ ।एशियन लाईफ इन्स्योरेन्सका बिमित वर्ष २९ का श्री सुजन राईको मिति : २०८०/०९/०९ गतेमा अल्पायुमै असामयिक निधन भएकोले घर आगनमा गइ बीमालेखको करार सर्त अनुसार बिमाङ्गक रकम रु १०,००,०००/- र काजक्रिया खर्च वापत रु १,००,०००/- गरि प्राप्त हुने रकम रु ११,००,०००/-(अक्षरुपीः एघार लाख रुपैया मात्र ) दमक नगरपालिकाकि पुर्ब उप मेयर गिता अधिकारी र एशियन लाईफ इन्स्योरेन्सका कोशी प्रदेश उप क्षेत्रीय प्रबन्धक शान्तिराम निरौला द्वारा मृतकका दाजु मधुकर राईलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा कर्मचारी ,अभिकर्ता र पत्रकार हरुको समेत उपस्तिथि रहेको थियो । एशियन लाईफ इन्स्योरेन्सले बिगत १६ बर्ष देखि हरेक ब्यक्ती र घर गाउँ समक्ष बीमा सेवा प्रदान गर्दै आई रहेको छ । सेवाका लागि सम्पर्क :०२३-५७२०२६,९८०११४९६०७