jQuery(document).ready(function($){ //
});

दमक नगरपालिकाले ड्राईभिङ्ग (कार, जीप, डेलिभरी भेन) मा २२ जनाको कोटामा खुलाएकोमा ३६७ जनाले उक्त तालिमका लागि निवेदन पेश गरेका छन् , आवश्यक संख्या भन्दा बढी भएको हुँदा गोलाप्रथा विधिद्धारा सहभागी छनोट गरिने भएको छ । मिति : २०८१।०२।२० गते आइतवार समय : बिहान ११:०० बजे स्थान: दमक नगरपालिकाको सभाहल ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय