jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे – कोशी प्रदेश – “सामुदायिक प्रहरि सेवा केन्द्र तिनपैनि (सामुदायिक जनसेव मन्च तिनपैनि) को आयोजना मा र बिराटनगर माहानगर पलिका को सहयोग मा लागु औषध दुर्व्यसन विरुद्ध “दुर्व्यसनि विरुद्ध अभिभावक ” सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न उक्त कार्यक्रममा लागु औषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन् ? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ ? लगायत बारेमा जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी नायव उपरीक्षक( DSP) वेद प्रकाश जोसि ले प्रशिक्षण दिनु भयो।”दुर्व्यसनि विरुद्ध अभिभावक” लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रममा प्रमुख अथिति कोशी प्रदेश प्रहरी कार्यलय का प्रमुख नायब महानिरीक्षक (DIG) चन्द्र कुवर खापुङ ले गर्न्नु भएको थियो । विशिष्ट अथिति जिल्ला प्रहरी कार्यल मोरङ का प्रमुख प्रहरी उपरीक्षक (SP) नबराज कार्कि ले गर्न्नु भएको थियो । अथिति हरु ट्राफिक प्रहरी कार्यलय मोरङ का प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपाने , बिराटनगर माहानगर पालिका कि अधिकृत सुनिता पौडेल आधर्श मा. बि. का स प्राध्यापक भगीरथ पोख्रेल ले गर्न्नु भएको थियो । स्वागत मन्तव्य सामुदायिक प्रहरी सेवा केन्द्र उपाध्यक्ष पुर्ब प्रहरी उपरीक्षक (SP) बिध्यानन्द माझि ले गर्नुभएको थियो । कार्यक्रम सन्चाल्न सामुदायिक प्रहरी सेवा केन्द्र का सचिब भोजराज र प्रहरी हल्दार तुलसा खडका ले गर्न्नु भएको थियो सो कार्यक्रम को सभापतित्यो सामुदायिक प्रहरी सेवा केन्द्र का अध्यक्ष मिना जोशी ले गर्न्नु भको थियो ।। विद्यार्थीहरुको साथै विद्यालयका शिक्षक हरु अभिभावक हरु , सामुदायिक प्रहरी सेवा का सदस्य हरु, समाजका अन्य व्यक्तिको पनि उपस्थित थियो।

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO