jQuery(document).ready(function($){ //
});

मिति २०८१ साल जेठ ३२ गते सामाजिक संजाल “भुत प्रेत” नामक पेजमा एउट कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रुरतापुर्वक निर्मम तरिकाले हत्या गरी खाल्डो खनि पुरेको भिडियो अपलोड गरेर भाईरल बनाएकोमा उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अपलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने बिषयमा अनुसन्धान तथा खोजी कार्य गर्ने क्रममा इलाम जिल्ला देउमाई नगरपालिका ९ जितपुर बस्ने बर्ष २१को दिक्षान्त मोरोहाङ लिम्बु, सोही स्थान बस्ने बर्ष १७ को संगम लिम्बु र सोही स्थान बस्ने बर्ष १७ को अशोक लिम्बुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको छ । यसरी कुकुरलाई हत्या गर्ने बिरुद्ध पशु कल्याण संघ नेपालले “पशुपंक्षी सम्बन्धी कसुर” अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दरखास्त समेत दिएको छ ।

May be an image of slow loris and dog

RAWA Hills Town Property

RAWA Hills Town Property

May be an image of 3 people and text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय