jQuery(document).ready(function($){ //
});

हाल आँपको सिजन सुरु भएको हुनाले बजारमा अपरिपक्व आपलाई क्याल्सियम कावइड तथा अन्य मानव स्वास्थ्यका लागि हानिकारक केमिकलद्वारा पकाईएका आँप, केरा जस्ता फलफुलको उपयोग तथा विक्री वितरण नगर्नु तथा नगराउनु हुन दमक नगरपालिका हार्दिक अनुरोध गर्दछ । ० प्राकृतिक तरिकाले आँप पकाउने तरिका :
१)
फल पूर्ण रुपमा परिपक्क भएपछि मात्र वोटवाट झार्ने गरौं ।
२) प्राकृतिक तरिकाबाट आँप पकाउन बेसार, प्याज तथा प्राकृतिक धुवाँको प्रयोग गरौं ।
० केमिकलद्वारा पकाइएको आँप चिन्ने तरिका:
१) सम्पूर्ण लट / थुप्रोंको आँपहरु एउटै आकर्षक पहेँलो रंगमा पाकेको हुन्छ ।
२)
३)
फलको बोक्रा पहेँलो हुनु तर भित्री फल राम्रो सँग पाकेको नहुनु । फलको प्राकृतिक वास्ता नहुनु ।
४) पहेँलो भएर पाकेको फल माथि केही कालो धब्बाहरु हुनु ।
नगर कार्यपालिकाको कार्यालय दमक झापा

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय