jQuery(document).ready(function($){ //
});

दमक नगरपालिकालाई यो वर्ष बुझाउनु पर्ने सम्पति कर, मालपोत व्यवसाय कर, घर वहाल करु साथै पूर्वाधार सेवा उपयोग शुल्क (सवारी साधन) मा लाग्ने कर यही असार मसान्त भित्र सम्वन्धित वडा कार्यालयमा गई बुझाउनु हुन दमक नगरपालिका सबैमा अनुरोध गर्दछ । असार मसान्त भित्र नबुझाएमा आगामी आ.व. मा २०% जरिवाना हर्जना समेत लाग्ने हुँदा समयमा नै सचेत भई आफ्नो कर बुझाउने दायित्व पुरा गरौं र नगर विकासमा सहभागी बनौं ।

दमक नगरपालिका
राजश्व प्रशासन शाखाMay be an image of text

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय