jQuery(document).ready(function($){ //
});
दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ६२ करोड ७७ लाख ५८ हजारको बजेट ल्याएको छ ।
दमक नगरपालिका को १५ औ नगर सभा प्रारम्भ दमक नगरपालिकाको आ ब २०८१/०८२ वजेट निति तथा कार्यक्रम प्रस्तुत , एक अर्ब ६२ करोड ७७ लाख ५८००० कुल बजेट प्रस्ताव गरीएको छ ।
कार्य सूची
१. सभा प्रारम्भ –
२.आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम
३. आर्थिक विधवेक, २०८१
४. विनियोजन विधयेक, २०८१
५. संशोधित ऐन
क.नगर प्रहरी ऐन २०७६लाई संशोधन गर्न बनेको विधेयक,२०८१
६. कार्य सम्पादनमा आधारित कर्मचारी प्रोत्साहन विधेयक,२०८१
७.सभा समापन May be an image of 7 people and text
May be an image of 9 people, lighting, dais and text that says 'に passion pos POS ssion'
May be an image of one or more people and dais

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय