jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे।। मोरङ चेम्बर अफ कमर्सको आयोजनामा बिराटनगरमा शुभकामना तथा स्वागत सम्मानको कार्यक्रमको आयोजना गरियो । चेम्बरका अध्यक्ष श्री यादब पोखरेलको सभापतित्व र कोशि प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष शुरेसमान श्रेष्ठको प्रमुख आतिथ्यता विशिष्ट अतिथिका रुपमा आन्तरिक राजस्व कार्यल बिराटनगर का भुपालराज शाक्य ले गर्नु भको थियो । कार्यक्रममा विशिष्ट अतिथि आन्तरिक राजस्व कार्यालय बिराटनगर का प्रमुख भुपालराज शाक्य लाइ माया को चिनु दिइएर स्वागत गरि सम्मान गरिएको थियो । कार्यक्रम मा प्रतिश्ठित उधोगि व्यावसायिक समाजसेवी फूलकुमार लालबानी,औद्योगिक सल्लाहकार कृषि विज्ञ सुमन भगत र पत्रकार भोजराज घिमिरेलाई सल्लाहाकर मा मनोनयन गरिएको थियो । प्रमुख अतिथ्यति नेपाल चेम्बर अफ कमर्सका कोशि प्रदेश अध्यक्ष शुरेसमान श्रेष्ठ ले सबै भन्दा पुरानु सस्था भएको र अहिले ७ प्रदेश मै संगठन बिस्तार भएको जान्कारि गराउनु भो । विशिष्ट अथिति आन्तरिक राजस्व कार्यालय बिराटनगर का प्रमुख भुपालराज शाक्य ले चाडैनै संघ , सस्था , ब्यापारी हरु सग मिलेर हाते मालो गरि नयाँ कर निति बारे कर शिक्षा कार्यक्रम गर्न्ने बिश्वास दिलाउन्नु भयो । कार्यक्रम का सभापति मोरङ चेम्बर का अध्यक्ष यादव पोखरेल ले आन्तरिक राजस्व कार्यलय ले ब्यापारी ,संघ, सस्थ हरु सग हातेमालो गरि मिलेर करमुलक शिक्षाको कार्यक्रम गर्न्न जरुरी छ भनि जोड दिनुभयो। कार्यक्रम को स्वागत मन्तब्य शिब प्रसाद रिजल ले गर्नु भएको थियो ।।

 

RAWA Hills Town Property

RAWA Hills Town Property

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय