jQuery(document).ready(function($){ //
});

पथरी शनिश्चरे, साउन २१

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अमेरिकाले पथरी नगर अस्पताललाई प्रदान गरेको एम्बुलेन्स आजबाट विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । पथरी शनिश्चरे नगगरपालिका परिसरमा आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोले रिवन काटेर चाबी चालकलाई प्रदान गरी सो एम्वुलेन्स सञ्चालनमा ल्याएको हो । सो कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, इन्ट्रा फाउण्डेसन नेपालका संयोजक राम बानिया, वडाअध्यक्षहरू नैना राई, लोककिरण न्यौपाने, वीरबहादुर राई र नगर खेलकुद विकास समितिको संयोजक दीपक राईको उपस्थिति रहेको थियो ।No description available.

eHatiya

No description available.

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय