jQuery(document).ready(function($){ //
});

झिलझिले भेट्रान क्लव झिलझिले र दुधे क्लासिक कल्व बिच झिलझिले मैदानमा सम्पन्न मैत्रिपूर्ण फुटवल खेल ट्ाईबेकरमा झिलझिले भेट्राल ३ गाेल बिरूद्ध ५ गाेलले बिजयी बनेकाे छ । कारितास नेपालद्वारा मिसिआे म्यूनिखकाे आर्थिक सहयाेग तथा शिवसताक्षी नगरपालिकाकाे समन्वयमा कारितास नेपालद्वारा सन्चालित ” सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन बिरूद्धकाे सवलिकरण परियाेजना ” अन्तर्गत अन्तरास्ट्रिय युवा दिवसकाे सन्दर्भ पारेर खेलकाे आयाेजना गरिएकाे हाे ।

खेलकाे उद्धाटन कार्यक्रममा बाेल्दै शिवसताक्षि नगरपालिकाकाे युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख छबिलाल ढकालले खेलकाे माध्यमवाट युवाहरूलाई अनुसासित र स्वास्थ्यराख्न मधत पुग्ने भएकाले यस्ता गतिबिधि हुन आबश्यक रहेकाे बताउनु भयाे। प्रतियाेगितामा शिवसताक्षि नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बहादुर आङ्वाे वडा सदस्य पर्शुराम अधिकारी, राेजगार शाखा प्रमुख,खेलकुद समिति अध्यक्ष कारितासका प्रतिनिधिहरू लगायतकाे उपस्थिति थियाे।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रमकाे अध्यक्षता कारिततासका प्रादेशिक प्रमुख शंकर कुमार पाैडेलले गर्नुभएकाे थियाे भने सन्चालन कारितासकै कर्मचारी चिरन्जीबि लुईटेलले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय