jQuery(document).ready(function($){ //
});

बुद्धशान्ती झापाकी यमुना उप्रेती २७ हप्तामै जन्मिएकि थिइन्, जम्मा २६ ounces (७५० ग्राम) तौल भएकी
उनलाई परिवारले असार १९ गते किओच दमक बाल अस्पातालमा ल्याएका थिए । ४१ दिनसम्म NICU मा राखेर उपचार गरे पश्चात उनको सन्तोषजनक अवस्था भएपछि आमाबाबुलाई विश्वस्त बनाएर डिस्चार्ज गरिएको अस्पतालका मे.सु. डा.जयमणी श्रेष्ठले जानकारी दिए ।

७५० ग्रामको बच्चालाई बचाउन सक्नु अस्पतालका लागि गर्वको कुरा भएको बताउनु भयो । साथै उनको उपचार कोशी प्रदेश सरकारद्वारा सञ्चालित १० वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचार कार्यक्रम अन्तर्गत भएकाले डा. श्रेष्ठले प्रदेश सरकारलाई समेत धन्यवाद दिनुभयो ।

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय