
दमक नगर प्रमुख श्री राम कुमार थापाद्वारा मानव उद्दार सेवालाई खाध्यन्न र तरकारी सहयोग गर्नुभएको छ।
मानव उद्दार सेवाका संरक्षक,अभिभावक,शुभेच्छुक तथा शुभचिन्तक दमक नगर प्रमुख श्री राम कुमार थापाज्यु द्वारा शुभ बिजय दशमीको अवसरमा अशक्त,अशाहय,बेसहारा अभिभावक बिहिन रहेका मानवहरुको अबिभावकत्व गर्दै आउनुभएका नगर नगर प्रमुखद्वारा वडा दशैं,दिपावली तथा छठ पर्वको अबसरमा खाध्यन स-प्रेम अर्पण गरिदिनु भएको हो
“हाम्रो चाहाना सबैका लागि खाना, नाना र छाना” मुख्य नारा लिएर सहयोगापेक्षी ( बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावक विहिन ) सडक आश्रित मानवमुक्त समाज निर्माणका लागि नेपालीहरुको साथ सहयोग अनि सहभागिता ( मुठ्ठीदान ) बाट संचालित यस बिशुद्ध सामाजिक संस्था मानव उद्दार सेवाको बारेमा थप जानकारीका लागि :
9851173596, 9852676167, 9816080699, 9767984993
साथ सहयोगका र सहभागिताका लागि :
Bank : Nepal Bank Limited
New Baneshwor
A/C No. : 25900107737326000001
A/C Name : Manav Uddhar Sewa
facebook/ page : मानव उद्दार सेवा दमक
E mail : manav.uddhar@mailo.com