jQuery(document).ready(function($){ //
});

निजी तथा संस्थागत बिद्यालयहरुको संगठन प्याव्सन दमक नगर अध्यक्षमा सर्वोदय बोडिङ्गका नविन योगी चयन भएका छन्। समितिको उपाध्यक्षमा मित्र खत्री, सचिवमा लक्ष्मी नेपाल, सहसचिवमा बिनोद बुढाथोकी, कोषाध्यक्षमा एलिजा सिटौला, सहकोषाध्यक्षमा यमुना कार्की रहेका छन् । यस्तै सदस्यहरुमा माधव भट्टराई, सागर सुब्बा, दीपेन्द्र पौडेल लगायत चयन भएका थिए ।

 

RAWA Hills Town Property

RAWA Hills Town Property

May be an image of 10 people, people smiling and temple

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय